दिदी भेट्न आएका दुई भाई पहिरोमा पु’रीए

समाचार

दार्चुला । दा’र्चु’लामा आफ्नो दिदी भेट्न आएका दुई भाईलाई पहि’रोले पुरेको छ । उनीहरु अ’झै फेरापरेका छैनन् ।जिल्लाको मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा सोमबार राती घर माथिबाट पहिरो खस्दा l वर्षीय लक्ष्मी ढोली उनका ९ वर्षीय छोरा शुबम् परियारको जिवितै उद्धार गरिएको छ।परियारलाई सामान्य चोट’पटक लागेको छ । घट’ना’मा ढोलीकी छोरी सोनिया घरभित्रै अड्किएकी छन् । उनलाई सकुशल उद्दार गर्ने प्रयास भइरहेको छ । अरु २ जना अरुण दर्जी र मिलन दर्जीको अवस्था अज्ञात रहेको छ । उनीहरु लक्ष्मी ढोलीका भा’इहरु भएकाले दि’दीलाई भेट्न आएको बुझिएको छ । उद्धा’रको कार्य भइ’रहकाले थप क्षतिबारे विवरण आउन बाँकी रहेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेनद्रसिंह धामीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *