७ पटक बच्चा फा’लिसकेकी महिलाको को पी’डा ! जसका श्रीमान सरकारी कर्मचारी

समाज

हेटौँडा । अनिच्छुक ग’र्भ बसेका कारण १७ पटकसम्म गर्भप’तन गराइसकेकी हेटौँडा उपमहानगरपालिका–६ की ४४ वर्षीया एक महिलाले १७ पटकसम्म गर्भप’तन गराएकी छन् । दुई छोरी र एक छोराकी आमा उनले भनिन्, ‘१७ वटा बच्चा फालिसकेँ यही कारणले मलाई र’गत बग्ने रोग निस्किएको छ । अब यही रोगले ज्या’न लिन्छ जस्तो छ, निकै समस्या हुने गर्छ ।’ स्वास्थ्य स’मस्याले अस्पताल आएकी उनले आफ्नो अव’स्थाका बारेमा सुनाइन् ।यति पी’डा सहेकी उहाँको अर्को अझै अर्को अ’सह्य पी’डा छ । उहाँका श्रीमान् आफूसँग नरहेको र अर्की श्रीमती ल्याएर डेढ वर्षदेखि छुट्टै बस्दै आएको उहाँले सुनाउनुभयो । अझै दुःखको कुरा त यो छकि उहाँका श्रीमान् सरकारी कर्मचारी समेत हुन् । श्रीमान्ले हेरचाह नगरेपछि उहाँ अहिले माइती नेपालमा उजुरी गर्न पुग्नुभएको छ । ‘परिवार नियोजनको साधन प्रयोग गरौँ भनेर कैयौँपटक बिन्ती गर्दा पनि उहाँले मान्नुभएन ’ उनले भनिन्, ‘आज मेरो शरीरको यो अ’वस्था भयो । अब उहाँ नै साथमा हुनुहुन्न, अर्को श्रीमती ल्याएर अलग्गै बस्न थाल्नुभएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *