कोरोना रोकथाम को लागी बलिउड नायिका रानी मुखर्जी गरिन १ करोड ५० लाख सहयोग ।

समाचार

एजेनसी – विश्वमाहामारि रुपमा फैलिएको कोरोनाका कारण भारतमा ज्यान जानेको संख्या ११८ पुगेको छ । कोरोना भाइरस विरुद्ध लड्न भारतमा कलाकारहरुले सहयोग गर्दै आएका छन् । त्यस्तै बलिउड नायिका प्रिंयाका चोपडा कंगना रानवत अक्षय कुमार अमिर खान प्रभास अजय देवगनले सहयोग गरेका छन् ।

भने भने बलिउड सुन्दरी नायिका रानी मुखर्जीले पनि कोरोना भाइरस विरुद्ध लड्नका लागि आर्थिक सहयोग गरेकी छिन् । उनले १ करोड ५० लाख भारतीय रुपैयाँ सहयोग गरेकी हुन् । र अभिनेता कार्तिक आर्यनले पनि एक लाख सहयोग गर्ने बारे स्वयम्ले सामाजिक सञ्जालमार्फत दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *