घरेलु कोदोको र’क्सीलाई ब्या’ण्ड नगरी ब्रा’ण्डको रुपमा विदेश नि’र्यात गरौंः सांसद उषाकला राई

समाचार

काठमाडौं ,६ श्रावण २०७७, मंगलवार काठमाडौँ ।प्रदेश १ की सांसद उषाकला राईले घरेलु को’दोको र’क्सीलाई ब्रा’ण्ड बनाई विदेश नि’र्यात गर्ने व्यवस्था गर्न मा’ग गरेकी छन । स्थानीय स्तरमा उत्पादन हुने कोदोको र’क्सीलाई प्र’तिबन्ध (ब्या’ण्ड) नगरी ब्रा’ण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले मा’ग गरेकी हुन् ।मंगलबार काठमाडौंमापत्रकार स’म्मेलन गरी घरेलु उ’द्योगको रुपमाअ’र्गानिक जडिबुटी युक्त लो’कल कोदोको र’क्सी उत्पादन गरी महँगो मूल्यमा विदेश निर्यात गर्ने व्यवस्था मिलाउन सरकारसँग माग गरिन् ।

विकसित मुलुकहरुले आफ्नो देशमा उ’त्पादित र’क्सिलाई ब्राण्ड बनाई प्र’वद्र्धन गर्ने तर नेपालको सरकारले ब्या’ण्ड गरेर नागरिकको सी’पलाई द’बाउने काम गरेको बताइन् । उनले प्रदेश एक सरकारलाई को’दोको र’क्सी उत्पादन गर्न ऐन ल्याउन सुझाव दिएको बताउँदै सरकारले वि’धेयक नल्याए आफुले गै’ह्रसरकारी विधेयक प्रदेश संसदमा दर्ता गराउने बताइन् ।नेपालमा को’दोको र’क्सी, गाँ’जा र रातो च’न्दनलाई ब्या’ण्ड गरिएको भन्दै त्यसलाई ऐ’न मार्फत नियमन गरी घ’रेलु उ’द्योगको रुपमा विकास गर्नुपर्ने राईले बताइन् ।

अहिले नेपालमा दुई खर्ब बढीको विदेशी र’क्सी आयात भइरहेको तर नेपाल मै उत्पादन हुने र’क्सीलाई माटोमा मि’लाइएको भन्दै आवस्यक नि’यमन गरी गुणस्तरीय र’क्सी उत्पादन गर्न प्रो’त्साहन गर्नुपर्ने बताइन् । घरेलु उद्योगको रुपमा को’दोको र’क्सी उत्पादन गरी हजारौं युवा र महिलालाई स्व’रोजगार बनाई करोडौं आम्दानी गर्न सक्ने बनाउन सरकारले ब्या’ण्ड नभई ब्रा’ण्ड गर्नतर्फ ध्यान दिनुपर्ने राईले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *