राम जन्मभूमिका विषयमा नेपाल र भारतमा गरमागरम चलिरहेको बेलामा ,श्रीलंकाले पनि एस्तो दाबी गर्यो ।

अन्तर्राष्ट्रिय

सु-दृष्टि खबर :भगवान रामको जन्मस्थान अयोध्या नेपाल मा पर्छ भनेर प्रधानमन्त्री केपी ओलीले दाबी गरे सँगै राम जन्मभूमिका विषयमा नेपाल र भारतमा गरमागरमबहस च लिरहेको छ ।चर्काचर्कीको यो माहोलमा रामायणको अर्को पात्र रावणको जन्मभूमि श्रीलंका समेत थपिएको छ विश्व मा पहिलो पटक राइट दाजुभाइले विमान तयारगरेर उडाए को कुरा हामी सबैलाई थाहा छ तर श्रीलंकाले चाहिँ विश्वमा सबैभन्दा पहिले विमान उडाउने व्यक्ति रावण भए को दाबी पेस गरेको छ ।श्रीलंका सरकारले आजभन्दा५ ह जार वर्ष पहिले रावणले पहिलोपटक विमान उडाएकोदाबी गरेको हो ।

यस सम्बन्धमा एक विज्ञापन सूचना जारी गर्दै श्रीलंका सर कारले रावणसँग सम्बन्धित दस्तावेजहरु शेयरगर्नआम सर्व साधारणमा अपिल गरेको छ।श्रीलंकाको पर्यटन तथा उड्य यन मन्त्रालयले उक्त विज्ञाप नलाई विभिन्न पत्रिकाहरुमा प्र काशित गरेको छ।सिंहाली भाषामा छापिएका ती विज्ञापन मा भनिएको छ,‘हामी राव णसँग सम्बन्धित दाबीहरुका वि षयमा गहन अनुसन्धान ग र्न चाहन्छौँ र यो प्रमाणितगर्न चा हन्छौँ कि दुनियाँको सबैभ न्दा पहिलो विमान रावणले नै उ डाएका थियो ’स्मरणरहोस् सन् २०१६मा कोलम्बोमा आयो जित सिभिलएभियसनको सम्मेलनलाई सम्बोधन गर्दै पूर्वउ ड्ययन मन्त्री निर्मला सिरि पालाले आधुनिक उड्ययनको इ तिहास भलै राइटदाजुभाइ बाटसुरु भएपनि रावण एकबहा दुर राजा रहेको र उसले दान्दु मोनारा नामको विमान उडाए को दाबी गरेकी थिइन् ।

श्रीलंकाको नागरिक उड्ययन प्राधिकारणका अधिकारीले दुनियाँको पहिलो विमान रावणले नै उडाएको र त्यस लाई प्रमाणित गर्न आफुहरुसँग धेरै तथ्यहरु रहेकालेआगामी पाँ च वर्षभित्रमा त्यसलाई प्रमाणित गरिछाड्ने बताएका छन् रामायणमा खलपात्रको रुपमा रहेको रावणलाई श्रीलंकामा निकै श्रद्धा गरिन्छ । श्रीलंकाले आफ्नो पहिलो स्याटेलाइट को नाम समेत रावण-१ राखेको थियो ।श्रीलंकाली शोधक र्ताहरुले त्यहाँ ५० वटा यस्ता ठाउँहरु पत्ता लगाएको दाबी गरेका छन् जसको सिधा सम्बन्ध रामायणसँग रहेको छ त्य समध्ये एउटा गुफा समेत रहेको छ जहाँ रावणकोशव राखि एको दाबी गरिएको छ ।उक्त गुफा श्रीलंकाको रेगला जंगल मा रहेको छ ।एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *