न्युजिल्यान्डका स्वास्थ मन्त्रीले लकडाउन उल्लंघन गरे पछि प्रधानमन्त्रीले गरिन् कारबाही ।

समाचार

भोला लामिछाने,चैत्र २५ कोरोनाको महामारी रोक्न देशमा लागु गरिएको लकडाउन उल्लंघन गरेपछि न्युजिल्यान्डका स्वास्थ मन्त्री कारबाहीमापरेका छन् । मन्त्री डेभिड क्लार्क आफ्नो परिवार सहित आफै गाडी चलाएर समुन्द्रको किनारमा मस्ती गर्न पुगेका थिए ।

यो विषम परिस्थितिमा मन्त्री वार्नरको गल्ती भएको भन्दै प्रधानमन्त्री जशिन्दा आर्डनले उनलाई पदमा कायम राख्दै क्याबिनेट बरियताघटाइदिएकी छन् ।

वार्नरको हैसियत अब अर्थ मन्त्रीको सहायक सरह हुनेछ । मन्त्री वार्नरले पनि आफुबाट ठूलो गल्ती भएको भन्दै आफैलाइ मुर्ख घोषितगरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *