काठमाडौंको बाफलमा ओखलढुंगाकी पवित्रा कार्कीमाथि ए’सिड प्र’हार

समाचार

काठमाडौं, काठमाडौंको बाफलमा एक युवतीमाथि ए’सिड प्र’हार भएको छ। बिहीबार राति ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीमाथि ए’सिड प्र’हार भएको प्रहरीले जनाएको छ।

उनलाई कीर्तिपुरस्थित अस्पतालमा लगिएको काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले बताए। एसएसपी ज्ञवालीसहितको टो’ली अहिले अस्पताल पुगेको छ। ए’सिड हा’न्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

ए’सिड आ’क्रमणमा परेकी युवती हायत होटलको एकाउण्ट शाखामा कार्यरत हुन्। बाफलमा जुजु धौ र चिउरा किनेर फर्किंदै गर्दा आ’क्रमण भएको प्रहरीले जनाएको छ।

उनको गा’लामा ए’सिड लागेको छ। प्रहरीका अनुसार उनको अवस्था सा’मान्य नै रहेको छ। उनले ए’सिड प्र’हार गर्ने व्यक्तिलाई आफूले न’चिनेको बताएकी छन्।

प्रहरीले सीसीटिभि फु’टेजबाट ती युवकको प’हिचान गरेर खो’जी ति’ब्र बनाएको जनाएको छ ।युवतीले भने कसैसँग आफ्नो रि’सिबी नरहेको बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *