आज कति छ ,अमेरिकी डलरको मूल्य? यस्तो छ अन्य विदेशी मुद्राको विनिमयदर

बिनिमय दर समाचार

नेपाल राष्ट्र बैंकले शुक्रबार (साउन ९) मा जारी गरेको विनिमयदरका अनुसार अमेरिकी डलर १ को खरिददर १ सय १९ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय १९ रुपैयाँ ९२ पैसा रहेको छ ।

यस्तै, युरो १ को खरिददर १ सय ३८ रुपैयाँ २७ पैसा र बिक्रीदर १ सय ३८ रुपैयाँ ९६ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यसैगरी, पाउण्ड १ को खरिददर १ सय ५१ रुपैयाँ ७७ पैसा र बिक्रीदर १ सय ५२ रुपैयाँ ५४ पैसा रहेको छ ।

यसैगरी, मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ।

यता, कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९३ पैसा रहेको छ ।

र, युएई दिराम १ को खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *