१० करोड क्ष तिपूर्ति मागदाबीसहित साम्राज्ञीविरु’द्ध भुवन केसिले हाले मु द्दा ,

समाचार

काठमाडौं,९ साउन -अभिनेता भुवन केसीले नायिका साम्राज्ञी आरएल शाहविरुद्ध बे’इज्जतीको मु द्दा हालेका छन्। आज काठमाडौं जिल्ला अदालतमा १० करोड क्ष तिपूर्ति मागदाबीसहित साम्राज्ञीविरु’द्ध उ जुरी परेको हो।

अदालतका सूचना अधिकारी ज्ञान बहादुर कार्कीले उ’जुरी दर्ता भएर प्रक्रियामा अगाडि बढिसकेको बताए। “आज उ जुरी परेर दर्ता गरिएको छ। अब हद म्याद जारी हुन्छ। साम्राज्ञीको नाममा वारेन्ट नोटिस जारी हुन्छ। त्यसको प्रक्रिया अगाडि बढिसक्यो,” कार्कीले भने।

असार १२ गते एक भिडिओ सार्वजनिक गर्दै नायिका साम्राज्ञीले भुवन केसीमाथि दु र्व्यव हारको आ रोप लगाएकी थिइन्। चलचित्र छायांकनको क्रममा अपमान गर्नुका साथै धेरै पटक दु र्व्यव हार गरेको उनको आ’रोप थियो।

साम्राज्ञीको आरोपको खण्डन गर्दै भुवनले जुन थालमा खायो त्यही थालमा दुलो पारेको प्रतिक्रिया दिएका थिए। त्यसपछि अर्को भिडिओ सार्वजनिक गर्दै साम्राज्ञीले जापानमा अवार्ड लिन जाँदा समेत शो षण गरेको आ रोप लगाएकी थिइन्।

त्यसपछि भुवनले अनावश्यक आ रोप लगाएर चरित्र ह त्या गरेको भन्दै सामाजिक सञ्जाल मार्फत अ’पमान नगर्न चेतावनी दिएका थिए। उक्त चेतावनीसँगै भुवनले छानविनका लागि कलाकार संघमा उ जुरी दिएका थिए।

उ जुरीका सम्बन्धमा साम्राज्ञीले आफूले भुवनको नाम नलिएको प्रतिक्रिया दिएकी थिइन्। त्यसपछि छलफलका लागि बोलाउँदा पनि साम्राज्ञी नआएको जवाफ संघले भुवनलाई गराएको थियो।

अन्ततः आफ्नो मानहानी तथा च’रित्र ह’त्या गर्ने काम भएको भन्दै भुवनले कानू नी बाटो रोजेका हुन्। विना प्रमाण आ रोप लगाउन नमिल्ने भन्दै भुवनले दो’षीमाथि का’रवाही हुनुपर्ने माग राखेका छन्। Sudurdaily.com बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *