तस्करको समूह बाट १५ किलो सुन बरामद

समाचार

काठमाडौं । राजधानीको दरबारमार्गबाट प्रहरीले १५ किलो अवैध सुन बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा प्रहरीले सुन तस्करलाई फलो गर्दै जाँदा तस्करको समूह सुनको झोला फालेर भागेको प्रहरीले जनाएको छ ।

सो क्रममा प्रहरीले झोलामा २ थान हतियार समेत फेला पारेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *