प्रेमिकाकै साथीलाई र’क्सी खुवाएर ब’ला’त्क`र आरोप।

समाचार

काठमाडौं । एक जना ब्यक्ति आफ्नो प्रेमिका भेट्न अष्ट्रेलियाको सिड्नीवाट अमेरिका पुग्छन् । तर उनले आफ्नै प्रेमिकासंगै एउटै कोठामा बस्ने साथीलाई कर’णी गरेको अभियोगमा पक्राउ परेका छन् । उनले र क्सी खुवाएर साथीलाई कर’णी गरेको अभियोगमा पक्राउ परेका हुन् । अहिले सो मु द्दा अदालतमा सुनुवाई भइरहेको छ । ३६ वर्षका नेपाली बलराम शिवमाथि यस्तो आरोप लागेको हो ।

उनले सन् २०१७ को जून १३ मा आफ्नी प्रेमिकासंगै एउटै कोठामा बस्ने युवती माथि यस्तो काम गरेको भन्दै उजुरी परेको हो । १९ वर्षकी युवतीले उजुरी दिएपछि मु द्दा चलेको हो । उनी विदेशी युवती हुन् । सिड्नी मर्निङ हेराल्डका अनुसार सोमबार न्यू साउथ वेल्सको जिल्ला अदालतमा पेश गरिँदा बलरामले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।

समाचारमा जनाइए अनुसार बलराम अमेरिकामा बस्दै आएका थिए र घटनाको एक हप्ता अघि अस्ट्रेलिया गएर गर्लफ्रेण्डसँग बस्दै आएका थिए । पहिल्यै रेकर्ड गरिएको बयान सोमबार अदालतमा देखाइएको थियो जसमा पी’डित युवतीले आफूले आफ्नी रुम पार्टनर (बलरामकी गर्लफ्रेण्ड) लाई उनको ब्वाइफ्रेण्डलाई स्वागत गर्नको लागि केक किन्न सहयोग गरेको बताइन् । त्यो दिन उनले बलरामसँग केही समय बिताएको पनि उनले बताएकी छिन् ।

प्रोसिक्युटर (पी’डित पक्षका वकिल) लुई क्रिस्टफले अदालतमा सुनुवाइका क्रममा बताए अनुसार बलरामकी गर्लफ्रेण्ड त्यस दिन अर्को साथीकहाँ पढ्नको लागि बसेकी थिइन् । गर्लफ्रेण्ड नभएको बेला र क्सी खाएर आएका बलरामले यस्तो हर्कत गरेका हुन् । उनले ति युवतीलाई पनि र क्सी खान आग्रह गरे । संगै उनीहरुले र क्सी आए । क्रिस्टोफका अनुसार उनी बे’होस भएपछि बलरामले उनको यौ’न शोष’ण गरेका थिए ।

प्रोसिक्युटर क्रिस्टोफले भने पी’डित त्यो समयमा म दि राले मा’तेको अवस्थामा भएकोले स्वेच्छाले यौ’नकार्यमा सहभागी हुने स्थितिमा नभएको दावी गरे । उनले पी’डित बे’होसीबाट होसमा आउँदा आफूले यस्तो गर्न नचाहेको भन्दै आफ्नो कुरा राखिसकेकोले यो स्वेच्छाबाट नभएको दावी गरे । सुनुवाइ जारी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *