स्याङ्जामा कोरोना खतरा:३७ प्रहरी संगै थुनुवा मा रहेका मा पनि संक्रमण।

समाचार

स्याङ्जा :कोरोना भाइरसको सङ्क्रमण सामान्य ब’न्दै जाँदा स्याङ्जा जिल्लामा स’मुदायमा कोरोना दे’खिन थालेको छ । मंगलबार स्याङ्जाका थप २५ जनामा सङ्क्रमण थ’पिदा १९ जना स’मुदायका रहेका छन् ।थप सङ्क्रमण थ’पिनेमा दुई महिला सहित १६ जना जिल्ला प्रहरी कार्यालयका सु’रक्षाकर्मी रहेका छन् भने एक जना २८ महिनामको सु’रक्षाकर्मीको बच्चा सङ्क्रमित भएकाछन् । यस्तै प्रहरी कार्यालयका हि’रासदमा रहेका एक जना पनि सङ्क्रमित भएकाछन् ।अर्जुन चौपारीमा चार जना सङ्क्रमित हुदाँ एक जना एम्बुलेन्स चालक रहेका छन् ।

तीन जना भारतबाट आएर क्वारेन्टाइनमा बसेका रहेको जिल्ला स्वाास्थ्य कार्यालयका प्रमुख याम प्रसाद शर्माले जानाकारी दिनुभयो ।एक जना वालिङ नगरपालिकाका भारतबाट आएर क्वारेन्टाइनमा बसका युवा रहेका छन् । थप सङ्क्रमित भेटिए सगै स्याङ्जामा सङ्क्रमितको संख्या २४३ जना पुगेको छ भने सु’रक्षाकर्मी मात्र ३७ जना रहेका छन् ।स्याङ्जामा सङक्रमित मध्ये १८८ जना नि’को भएर घर फकेएका छन् भने दुई जनाको मृ’त्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *