आफ्नै घरमा हजार-हजारका नक्कली नोट छाप्ने २२ वर्षीय प्रशान्त रंगेहात समातिए

समाचार

काठमाडौं । अनलाइनमा बेच्न राखिएको स्मार्ट फोन किन्दा २२ वर्षीय प्रशान्त सिंह ठकुरी पक्राउ परे । सेन्ट जेभियर्स कलेजमा बीबीएस पढ्ने ठकुरी मोबाइल किनेकै भरमा पक्राउ परेका हैनन् ।

प्रशान्त पक्राउ पर्नुको कारण हो–‘नक्कली नोट कारोबार ।’ एकजनाले ‘भिभो–३’ मोबाइल बेच्न,विद्युतीय माध्यम अनलाइनमा सूचना पोष्ट गरे । त्यहाँ मोबाइलको फोटो पनि राखिएको थियो । किन्ने चाहने युवाले फोन गरे,स्वयम्भू हलचोकमा भेटेर मोबाइल किनबेच गर्ने कुरा भयो ।

२० हजार पाँच सयमा मोबाइल किन्ने बेच्ने सहमति भैसकेको थियो । बुधवार मोबाइल किन्ने युवा कार चढेर आए । हलचोकमा भेटेर मोबाइल लिए अनि, आफैंले पैसा गनेर मोबाइल बिक्रेतालाई दिए । हेर्नुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *