भर्खरै राजधानि बाट उडेको प्लेन दुर्घटना हुडा ४३ जनाको मृत्यु

समाचार

भर्खरै राजधानि बाट उडेको प्लेन दुर्घटना हुडा ४३ जनाको मृत्यु यसरी दुर्घटना हुँदा समिटर एअरको सो विमानका सहचालक र विमानस्थलमा खटिएका दुई सुरक्षाकर्मीको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।

विमान कसरी चिप्लियो भन्ने स्पष्ट चाहिँ स्पष्ट छैन।विमान र हेलिकप्टरका चालकहरू भने घाइते भएका छन्।नेपालमा सन् १९४९ मा पहिलो चोटि विमान अवतरण गरेको थियो।लुक्लामा विमान र हेलिकप्टर ठोक्किँदा तीन जनाको मृत्यु भएको
पुष्टि लुक्ला विमानस्थलमा किन हुन्छ दुर्घटनात्यसपछि विमान र हेलिकप्टरका दर्जनौँ ठूलासाना दुर्घटनामा सयौँ जनाको ज्यान गएको छ।कमजोर पूर्वाधार, प्रतिकूल मौसम र उडानसम्बन्धी निर्देशिकाको पूर्णरूपमा पालना हुन नसक्दा पटकटक हवाई दुर्घटना हुने गरेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *