आजका लागी विदेशी मुद्राको विनिमय दर

समाचार

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । बैंकका अनुसार शनिबार अमेरिकी डलरको मूल्य ५ पैसाले घटेको छ। शुक्रबा ११९ रुपैयाँ ४५ पैसामा कारोबार भएको अमेरिकी डलरको मूल्य शनिबार ११९ रुपैयाँ ४० पैसामा कारोबार भएको छ । त्यस्तै आज यूरो १ को खरिददर १४१ रुपैयाँ २९ पैसा, विक्रिदर १४२ रुपैयाँ रहेको छ । यस्तै, पाउण्ड स्टर्लिङ शनिबार बढेर १५६ रुपैयाँ ७६ पैसामा कारोबार भएको छ ।पाउण्ड स्टर्लिङ १ को खरिददर १५६ रुपैयाँ ७६ पैसा, विक्रिदर १५७ रुपैयाँ ५५ पैसा रहेको छ।यस्तै, अट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ७२ पैसा, विक्रिदर ८६ रुपैयाँ १५ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ ६२ पैसा, विक्रिदर ३२ रुपैयाँ ७८ पैसा रहेको छ।कवेती दिनार १ को खरिददर सबै भन्दा बढी ३९० रुपैयाँ ८५ पैसा रहेको छ भने, विक्रिदर ३९२ रुपैयाँ ८१ पैसा रहेको छ यूएइ दिरामको आजको खरिददर ३२ रुपैयाँ ५१ पैसा र विक्रिदर ३२ ६७ पैसा रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *