संक्रमितको मृ’त्यु भएपछि एम्बुलेन्स छोडेर भागे स्वास्थ्यकर्मी, श्रीमती घण्टौसम्म एक्लै बसिन् एम्बुलेन्समा

समाचार

चीनवाट फैलि’एको को’रोना अहिले विश्वव्यापी भएको छ । एसियामा सबै’भन्दा बढी कोरोना संक्रमित हुनेमा भा’रत एक नम्बरमा छ । विश्वमै ३ नम्बरमा रहेको भारतमा कोरोना संक्रमितको संख्या डर’लाग्दो गरी बढेको छ । यस्तो अवस्थामा स्वास्थ्यक’र्मीहरु पनि त्रा समा काम गरिरहेका छन् ।

यसैबीच भारतको बिहारस्थित सुपौलमा उपचारको लागि लैजानेक्रममा एक कोरोना संक्रमितको निधन भएपछि स्वास्थ्य’कर्मीहरु एम्बुलेन्स छोडेर भागेका छन् । उपचारका क्रममा एम्बुलेन्समा अस्प’ताल लैजादै गर्दा संक्रमितको निध’न भएको हो ।

एम्बुलेन्समै संक्रमितको निधन भएपछि एम्बु’लेन्स चालक र स्वास्थ्यकर्मी एम्बुलेन्स छोडेर हिडे’का हुन् । कोरोना संक्रमितको उपचारका लागि अस्पताल लाने क्रममा बाटोमै नि’धन भएको थियो । त्यहाँ रहेका सबै स्वास्थ्यकर्मी संक्रमितको नि’धन भएपछि भागे’का भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् ।

संक्रमितको निध’न पछि पनि एम्बुलेन्समा उनकी श्रीमती भने बसिरहेकी थिइन् । तर उनलाई सोध्न वा सह’योग गर्न कोहि पनि गएनन् ।

कोरोना संक्रमितको निधन पछि पनि घण्टौँसम्म त्यहाँ कोहि मा’निस सहयो’गका लागि नआएको भारतीय संचार माध्यले जनएका छन् । परिक्षण पछि उनको श्रीमतीमा पनि कोरो’ना पुष्टि भएको छ ।

उनलाई अस्पताल नलगेर होम क्वारेन्टि’नमा राखिएको छ । भारतको अस्पताल पनि संक्रमित’ले भरिएका छन् । स्वास्थ्य समस्या आएपछि मात्र संक्रमि’तलाई अस्पताल लगिन थालि’एको छ ।

कोरोनाका कारण भारतमा अहि:लेसम्म ३७ हजार ४१५ जनाको निध’न भएको छ भने १७ लाख ५४ हजार ११७ जनामा कोरो’ना पुष्टि भएको छ । त्यहाँ ५ लाख ६८ हजार ५९९ जना उपचा’ररत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *