छोराले कु`टेर बाबु रामकृष्णको मृ`त्यु, ह`त्यापछि हतार हतार आ र्यघा`टमा ज`ला`उन लाग्दा प्रहरीले श व नियन्त्रणमा लियो !

समाचार

काठमाडौं,साउन १९ । कु`ट`पि`टपछि ह त्या गरी पशुपति आ`र्यघाटमा लगेर हतार हतार दा`हसं स्का रको तयारी गरिएको श`वलाई प्रहरीले आ`र्यघा`टबाटै नियन्त्रणमा लिएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरले गोदावरी नगरपालिका–९ का ५० वर्षीय रामकृष्ण नेपालीको श व पशुपति आ`र्यघा`टमा हतार हतार ज लाउने तयारी हुँदै गर्दा नि यन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी सन्तोष तामाङका अनुसार गत १५ गते साँझ कान्छा छोरा सन्तोष नेपालीले माद`कपदा`र्थ सेवन गरी बाबु रामकृष्णलाई कु`ट`पि`ट गरेका थिए । सो क्रममा ल डेर घाइते भएका उनी १६ गते बिहानसम्म पनि बे होस अवस्थामा रहेको देखेपछि पाटन अस्पताल पु९याइएको थियो ।

तर,रामकृष्णका जेठा छोरा नेपाली सेनामा कार्यरत रहेकाले उनकै सुझावअनुसार घा`इते रामकृष्णलाई पाटन अस्पतालबाट सैनिक अस्पताल छाउनी लगिएको थियो । छाउनी अस्पतालमा नै उनको शनिबार बिहान नि`धन भएको थियो ।राजधानी दैनिकमा खवर छ।

कु`ट`पि`टपछि घा`इते भएका बुबा बिहानसम्म नै बे`होस भएपछि सन्तोषले बुबा अनियन्त्रित भई ल`डेर घा`इते भएको भन्दै आफन्तलाई खबर गरेका थिए ।

तर,आफन्तहरूले भने ल डेर नभई गम्भीर चोट भएकाले ह`त्याकै नियतले आ क्रमण भएको आशंका गरेर प्रहरीलाई खवर गरेपछि घ`टना सार्वजनिक भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *