काठमाडौंमा बुधबार दिउँसो फेरी भुकम्पको धक्का

समाचार

काठमाडौं, साउन २१ । काठमाडौंमा बुधबार दिउँसो फेरी भुकम्पको धक्का महसुस भएको छ।

बुधबार दिउँसो ४ बजेर २९ मिनेटमा भूकम्पको झट्का महसुस भएको भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पका बारेमा किस्तृत बिवरण आउन बाँकी छ ।

गय राती पनि काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस भएको छ । राष्ट्रिय भूूूकम्प केन्द्रका अनुसार राति ११ बजेर २७ मिनेट जाँदा २.७ रिक्टरस्केलको भूकम्पको धक्का गएको हो । सो सामान्य भूकम्पको केन्द्रबिन्दु थापाथली आसपास भएको पनि केन्द्रले जनाएको छ ।

काठमाडौं । मंगलबार बेलुका काठमाडौं उपत्यका लगायतका स्थानमा भूकम्पको झड्का महसुस भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *