उपत्यकामा ६२ संक्रमित थपिए

समाचार

काठमाडौँ — काठमाडौं उपत्यकामा ६२ संक्रमित थपिएका छन् । २४ घन्टामा काठमाडौंमा ५७ र ललितपुरमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जानकारी दिएको हो ।

२४ घन्टाको अद्यावधिक विवरण सुनाउने क्रममा मंगलबार पनि ६२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *