कोरोना सं’क्रमणबाट नेपालमा भर्खरै एक थप सहित ६ जनाको मृ’त्यु।

समाचार

२१ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सं’क्रमणबाट नेपालमा एकैदिन ६ जनाको मृ’त्यु भएको छ । पर्सा र मोरङमा दुई–दुई जना तथा काठमाडौं र सप्तरीमा एक जनाको मृ’त्यु भएको हो ।

यससँगै नेपालमा कोरोना सं’क्रमणका कारण मृ’त्यु हुनेको संख्या ६४ पुगेको छ । कोरोना सं’क्रमणबाट पर्सामा थप दुई जनाको मृ’त्यु भएको छ । वीरगञ्ज–१५ भिश्वाका ४६ बर्षीय पुरुष र पोखरिया नगरपालिका–८ कि १८ बर्षीया युवतीको मृ’त्यु भएको हो ।

वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका क्रममा ४६ बर्षीय पुरुषको मृ’त्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जानकारी दिए ।

उनी मधुमेहका बि’रामी हुन् । साउन १८ गते पैसा तिरेर कोरोना सं’क्रमण परीक्षण गराएका उनमा सं’क्रमण पुष्टि भएको थियो ।

२० गते स्वास्थ्यमा समस्या भएपछि राति साढे १० बजेतिर अस्पताल भर्ना भएका उनमा खोकी र ज्वरो थियो । अक्सिजन दिँदा पनि स्वास्थ्यमा सुधार भएन र विहान मृ’त्यु भयो ।

यस्तै १९ गते मृत्यु भएकी पोखरिया नगरपालिका–९ कि १८ वर्षीया युवतीमा को’रोना संक्र’माण पुष्टि भएको छ । झाडावान्ता भएपछि उनलाई सोमबार नेशनल मेडिकल कलेज लगिएको थियो । तर इमर्जेन्सीमा पुग्नासाथ चित्किसकले मृ’त घोषणा गरे ।

स्वाब संकलन गरेर परीक्षण गर्दा रिपोर्ट पो’जेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट उपाध्यायले जानकारी दिए । मृ’तकको घर पोखरिया–८ जगतपुर हो ।

उनी बिरामी हजुरआमाको स्याहारका लागि पोखरिया–९ सिमरवारी स्थित मामा घरमा बस्दै आएको इलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरीक्षक चन्द्र सिंहले जानकारी दिए ।

मोरङमा दुईजनाको मृ’त्यु

मोरङमा कोशी अस्पताल, विराटनगरको ‘आइसोलेसन कक्षमा मृत्यु भएका विराटनगरका पुरुष र अस्पताल ल्याउनेक्रममा बाटोमै मृ’त्यु भएका रंगेली नगरपालिकाका पुरुषमा कोरोना सं’क्रमण पुष्टिभएको हो ।

कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासका अनुसार बुधबार दिउँसो दुबै जनाको रिपोर्ट पो’जेटिभ आएको हो ।

रंगेली नगरपालिका– ८ दर्बेसाका ४५ वर्षीय पुरुषको भने बुधबार बिहान अस्पताल ल्याउने क्रममा मृ’त्यु भएको हो । स्वास्थ्यमा समस्या भएपछि उपचारका लागि विराटनगर ल्याउने क्रममा बिहान १०ः३० बजे मृ’त्यु भएको थियो ।

कोरोनासँग मिल्ने लक्षण भएकाले स्वाब सं’कलन गरेर कोशीको प्रयोगशालामा परीक्षण गर्दा सं’क्रमण पु’ष्टि भएको छ ।

काठमाडौंमा ६५ वर्षीया महिलाको मृ’त्यु

यस्तै बलम्बुस्थित स’शस्त्र प्रहरीको अस्पतालमा उपचाररत ‘कोभिड–१९ को सं’क्रमितको पनि मृ’त्यु भएको छ । सर्लाही–६ मलंगवाकी ६५ वर्षीया महिलाको उपचारका क्र’ममा मृ’त्यु भएको हो ।

मनमोहन अस्पतालबाट बलम्बु रिफर भएकी उनलाई कोरो’ना सं’क्रमण भएको १९ गते पु’ष्टि भएको थियो । उनलाई उनलाई निमोनियाका साथै स्क्रब टाइफससमेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *