आखिर किन चीनले लद्दाख नजिकै सेट गर्यो प र माणु मि`साइल !

अन्तर्राष्ट्रिय

काठमाडौं । को रोना भाइरसको महामारी अहिले सारा विश्वमा नै छ । तर अहिले पनि कतिपय देशहरु भने सीमा विवादमा ब्यस्छन्।
यसैबीच भारत र चीनको सीमावर्ती क्षेत्र पूर्वी लद्दाखको गलवान घा`टीमा वि`वाद झनै बढ्दै गईरहेको छ ।गत १५ जूनमा भएको हिं`सा`त्मक झ`डप पछि वि`वाद तनावपूर्ण भईरहेको छ । उक्त हिं`सात्मक झ`डपमा भारतका २० जना सैनिकले ज्या´न गुमाएका थिए । उक्त झ`डप पछि भारत र चीन दुबै देशले सैन्य शक्ति पछिल्लो समयमा बढाईरहेका छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार चीनले लद्दाखमा ६०० किलोमिटर टाढा पर`मा`णु मि`साइ`ल तैनाथ गरेको छ ।रिपोर्टका अनुसार चीनले डीएफ २६२१ नामको मि`साइ`ल तैयारी अवस्थामा राखेको हो । यो दृश्य स्याटेलाइटबाट देखिएको हो ।यो चीनको सिंजीयाङ्ग प्रान्तको कोर्ला आर्मी बेस क्याम्पमा तैनाथ छ । यो मि`सा`ईल चीनलेपहिलो पटक सन् २०१८ मा तैनाथ गरेको थियो ।त्यसपछि सन् २०१९ मा तैनथ गरेको थियो । त्यो बेला चीनको पश्चिमोत्त्तरु पठारी इलाकामा यो तैनाथ गरिएको थियो ।

यो मि`सा`ईल एकदमै ख`तर`नाक भएको विज्ञहरुले बताएका छन् । यसले ४ देखि ५ हजार किलोमिटर टाढासम्म नि`शाना साँध्न सक्छ ।यसाई गुआम किलर पनि भन्ने गरिन्छ । चिनियाँ नौसेनाले पहिलो पटक यो सन् २०१५ मा तैनथ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *