केहि सिकौं नेपालमानै येस्तो,,हातहातमा स्यानिटाइजरका बट्टा, हरेकले लगाए मास्क (फोटोफिचर)

फोटो फिचर

प्रकाश ढकाल / चितवन । कोरोनाको सन्त्रासका बचिमा चितवनमा रहेको सिएसी अस्पतालको ओपीडिमा सर्वसाधारणहरुको भिड नै देखिएको छ ।

करिब ६ महिनादेखि फैलिएको महामारीकाबिचमा सर्वसाधारणहरु कम मात्रामा घरबाट बाहिर निस्किएको भएता पनि विस्तारै सर्वसाधारणले यस्तै रहेछ कोरोना भन्ने ब्यबहार देखाउन थालेको दृश्य चितवनमा देखिन थालेको छ ।

सिएमसीमा सेवा लिन आउने बिरामीहरूको भौतिक दुरी भने निकै कम छ। सकारात्मक पक्ष भने बिरामी तथा बिरामीका कुरुवाहरुले अनिवार्य मास्क लगाएका छन् भने हात हातमा सेनिटाइजर भने बोकेको देख्न सकिन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *