चुच्चेपाटीमा श्रीमती र छोरीमाथि ‘ता`रपिन’को तेल प्र`हार

समाचार

काठमाडौं- काठमाडौंको चुच्चेपाटीमा एक जनाले घरायासी विवाद हुँदा श्रीमती र छोरीमाथि ता`रपिनको तेल प्र`हार गरेका छन् ता`रपिनको तेल प्रहारबाट आमाछोरी घाइते भएको प्रहरीले जनाएको छ । मदि रा खाएका उनले बिहीबार राति श्रीमतीमाथि आ`क्रमण गरेका हुन् ।

आपसी वि`वादका क्रममा श्रीमानले श्रीमतीलाई सो तेलले हानेको र सो क्रममा छोरीलाई पनि लागेको बताइएको छ ।महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले भने,‘श्रीमती र छोरीलाई ता`रपिन तेल प्र`हार गरेको देखियो। थप अ`नु`सन्धान भइरहेको छ ।’

उक्त के`मिकलको कारण श्रीमतीको आँखामा चोट लागेकोले उपचारका लागि तिलगङ्गा आँखा अस्पताल लगिएको छ।हेटौंडा घर भई चुच्चेपाटी डेरा गरी बस्ने राजन बिष्टले तेल प्र`हार गरेको र उनलाई नि´यन्त्रणमा लिएको एसएसपी ज्ञवालीले बताए ।
यसअघि,साउन ८ गते काठमाडौंको वाफलमा दुई पुरुषले २२ वर्षीय युवतीमाथि ए`सिड प्र`हार गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *