झापामा हात्तीको आक्रमणबाट एक जनाको मृ`त्यु

समाचार

झापा – झापाको कमल गाउँपालिका-५ टुक्रेस्थित नयाँ बस्तीमा हात्तीको आक्रमणबाट एकजनाको मृ`त्यु भएको छ । बिहीबार राति आएका दुई वटा हात्तीले घर भत्काउन थालेपछि भागेका ५८ वर्षीय रोहित रेग्मीलाई हात्तीले लखेटेर ज्या`न लिएको प्रहरीले जनाएको छ । झापा प्रहरी प्रवक्ता डीएसपी राकेश थापाका अनुसार हात्तीले बाँसको टाटी र टिनको छानो भएको रेग्मीको घर पूर्णरुपमा क्ष`ति गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *