नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ !

समाचार

नेपालमा कोरोना संक्रमितका बिरामी बढ्दै जाँदा मृत्यु हुने मानिसको संख्या पनि दिनहुँ बढदै गएको छ । त्यस्तै कोरोनाकै कारण थप एक जनाको मुत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुष रहेका छन् । उनको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेको ६२ वर्षीय पुरुषको शनिवार राति मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।

कोरोना संक्रमणको पुष्टि भएपछि आइसीयुमा उपचार गराइरहेका उनको गए राति मुत्यु भएको बताइएको । योसंगै नेपामा कोरोनाबाट ज्यान गुमाउने मननिसको सुख्या ७४ पुगेको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुष रहेका छन् । उनको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेको ६२ वर्षीय पुरुषको शनिवार राति मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *