गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको वि;नाको श;व फेला परेको छ ।

समाचार

गोंगबुको गणेशस्थान नजिक सुटकेसभित्र टाउको वि;नाको श;व फेला परेको छ ।
प्रहरी स्रोतका अनुसार काठ्माण्डौमा गोङबु चोक स्थित मान्छेलाई का;टेर सुइट्केस्मा राखिएको छ । घटना स्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ । अ!परा;ध महाशाखाका टोलि निस्चित क्षेत्रलाइ घेरामा राखि अनुसन्धान थालिसकेको छ । विस्तिरित विवरण आउन बाँकी ।पुरा समचार को लागी प्रतिक्ष्य गर्नु होला।पुरा समचार केहि बेर मा आउनेछ।

यो अर्को समाचार
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ !

नेपालमा कोरोना संक्रमितका बिरामी बढ्दै जाँदा मृत्यु हुने मानिसको संख्या पनि दिनहुँ बढदै गएको छ । त्यस्तै कोरोनाकै कारण थप एक जनाको मुत्यु भएको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुष रहेका छन् । उनको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेको ६२ वर्षीय पुरुषको शनिवार राति मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।

कोरोना संक्रमणको पुष्टि भएपछि आइसीयुमा उपचार गराइरहेका उनको गए राति मुत्यु भएको बताइएको । योसंगै नेपामा कोरोनाबाट ज्यान गुमाउने मननिसको सुख्या ७४ पुगेको छ ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नम्वर १९ बस्ने ६२ वर्षीय पुरुष रहेका छन् । उनको कोरोना संक्रमणबाट मृत्यु भएको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा उपचार गराइरहेको ६२ वर्षीय पुरुषको शनिवार राति मृत्यु भएको अस्पतालका निर्देशक अर्जुन आचार्यले जानकारी दिए ।
Source-hello pardesh for first one..

Leave a Reply

Your email address will not be published. Required fields are marked *