घट्यो सुनको मुल्य !

समाचार

काठमाण्डौँ, साउन २५ । आइतबार नेपाली बजारमा सुनको मुल्यमा गिरावट आएको छ । सुनको मुल्य तोला अघिल्लो दिन भन्दा ९ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनमा प्रति तोला एक लाख ३ हजार ५ सयमा कारोवार भएको सुन आइतबार ९ सयले घटेर प्रति तोला एक लाख २ हजार ६ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मुल्य प्रति तोला एक लाख २ हजारमा एक सयमा कारोबार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *