विश्वकै पहिलो कोरोना विरुद्धको भ्याक्सिन बुधबारसम्म आउने !

समाचार

एजेन्सी । विश्वकै पहिलो कोरोना विरुद्धको भ्याक्सिन बुधबारसम्म आउने भएको छ । मस्कोस्थित गामेलेइ सेन्टरले विकास गरेको कोरोना भाइरस भ्याक्सिन १२ अगस्टमा औपचारिक रुपमा दर्ता गरेसँगै सोही भ्याक्सिन नै विश्वकै पहिलो कोरोना विरुद्धको भ्याक्सिन हुनेछ । उक्त भ्याक्सिन दर्ता भएसँगै पहिलो चरणमा बृद्धबृद्धा र स्वास्थकर्मीलाई लगाइने तयारी गरिएको रुसी संचार संस्थाहरुले उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *