दुखद खबर : कोरोनाबाट बच्न भारतबाट आ’एर क्वा’रेन्टिनमा बसेकी युवतीको करेन्ट लागेर मृ त्यु”

समाचार

कञ्चनपुर २०७७ सुन २७ गते। कञ्चनपुरमा क रेन्ट लागेर क्वारेन्टिनमा ब सेकी युवतीको मृ त्यु भएको छ। जिल्लाको कृ ष्णपुर नगरपालिका वडा नम्बर ६ को महाकाली माध्यमिक विद्यालयको क्वारेन्टिनमा क रेन्ट लागेर २२ वर्षीया राधा वडको मृ त्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाक्षेत्रीले नुहाउने क्रममा क रेन्ट लागेर घा इते भ एकी वडको उपचारका क्रममा सेती प्रादे शिक अ स्पतालमा मृ त्यु भएको बताए। उनका अनुसार वड श्रीमा नसँगै आज मात्र भारतको बैङ्लोरबाट आएर क्वा रेन्टिनमा बसेकी थिइन्।

यो अर्को समाचार
वीरगन्ज, २७ साउन । कोरोना संक्रमण भइ निको भएर घर फर्किएको ७५ दिन पछी पुन:कोरोना संक्रमण देखिएको छ ।

बिरगंजको नारायणी अस्पतालमा कार्यरत ३६ वर्षीया स्टाफ नर्स अढाई महिना पछी फेरि संक्रमण देखिएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

ति महिला नारायणी अस्पतालको पेडयाक्ट्रिक विभागमा कार्यरत रहेकी छन । उनलाई हल्का खोकी लागेपछि कोरोनाको आशंकामा परिक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको हो । गत बैशाख १४ गते देखि कोरोना संक्रमीतको उपचारमा खटिएकी उनलाई पहिलो पटक वैशाख ३१ गते संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण भएपछि नारायणी अस्पतालकै आइसोलेसनमा १३ दिन राखेर उपचार गरेर दुई पटक पीसीआर रिपोर्ट नेगेटिभ आएपछि जेठ १२ गते उनि डिस्चार्ज भएकी थिइन ।

उनि अस्पतालबाट डिस्चार्ज भएपछि १ महिनाको विदा लिएर घर बसी काममा फर्केकी थिइन्। तर यति लामो समय पछी पुन: उनलाई कोरोना संक्रमण देखिए पछि फेरी आइसोलेसनमा बसेकी छन ।

संभवत साढे २ महिना पछि फेरि संक्रमण देखिएको नेपालमा यो नै पहिलो घटना हुन सक्ने अस्पताल स्रोतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *