नेपालमा थप ३ जना भारतीय नगरिक लाई कोरोना संक्रमण ।

समाचार

काठमाडौ, चैत ३० – कोभिड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभर क्रमितको संख्या १७ लाख ८० हजार पुगेको छ । भने मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । ३ लाख ७६ हजार ५२९ जना निको भएका छन् । भने नेपालमा पनि थप तीन जनामा कोरोना संक्रमण देखिएको छ । उनिहरु थप तीन जनामा कोरोना देखा परेपछि नेपालमा पनि संक्रमित हुनेको संख्या १२ पुगेको हो ।

तीन जनालाई हेटौंडामा परीक्षण गरीएका उनिहरु भारतीय नागरिक रहेको बताइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उनिहरु तीन जनाको नमुना काठमाडौं पठाइएको थियो। त्यस्तै छिमेकी मुलुक भारतमा पनि कोरोनाका कारया ज्यान जानेको संख्या २ सय ७३ पुगेको छ । हालै नेपालमा थप तीन जनामा कोरोना देखा परेपछि संक्रमित हुनेको संख्या १२ पुगेको हो । टेकुमा उनिहरुको परीक्षण गर्दा तीन जनाकै रिपोर्ट पोजिटिभ आएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *