‘लभ बर्ड’ भनेर चिनिने रणवीर र आलिया लकडाउनमा सँगै समय बिताउदै।

चलचित्र

एजेन्सीहिजोआज बलिउडमा ‘लभ बर्ड’ भनेर चिनिने रणवीर कपुर र आलिया भट्टको जोडी पनि लकडाउनमा सँगै रहेको छ।

उनीहरूको एउटा भिडियो भाइरल भएको छ । जसमा उनीहरू घरबाट बिहान कुकुरसँगै बाहिर निस्कन लागेका छन् ।उक्त भिडियो एक फोटोग्राफरले इन्स्टाग्रमा सार्वजनिक गरेका हुन् ।

यसभन्दा अघि आलियाले इन्स्टाग्राममा फोटो राख्दै रणवीरलाई फोटो क्रेडिट दिएकी थिइन् । यसले उनीहरू लिभ–इन रिलेसनसिपमा रहेको धेरैले अनुमान लगाइरहेका छन् । उनिहरु बाहेक अर्जुन–मलाइका ऋतिक–सुजेन सुस्मिता–रोहमन पनि संगै बस्दै आएका छन् । अन्नपुर्ण पोष्टमा खबर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *