बर्दियामा मुक्तिनाथ विकास बैंक लिमिटेड र सिटिजन बैंक लिमिटेड सिल !

समाचार

बाँके, २९ साउन ।  बर्दिया सदरमुकाम गुलरिया नगरपालिकास्थित मुक्तिनाथ विकास बंैक लिमिटेड र बढैयाताल गाउँपालिकास्थित सिटिजन बंैक लिमिटेड सिल गरिएको छ ।

कर्मचारीलाई कोरोना सङ्क्रमण भएपछि कार्यालय बन्द गरिएको बैंकहरुले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *