दुई नेपाली युवाको यूएईमा धा`रिलो हति,यार प्र,हार गरि नि र्मम ह ʼत्या

समाचार

काठमाडौं। यूएईमा दुई नेपाली युवाको निर्मʼम हʼत्या भएको छ । यूएईको शारजाह शहरमा ती दुई नेपालीको शव हʼत्या गरिएको अवस्थामा श`व फेला परेपछि प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । झ`गडा र विʼवाद हिंʼस्रक भएपछि उनीहरुको हʼत्या भएको प्रारम्भिक अʼनुसन्धाʼनमा देखिएको गल्फ न्यूजले प्रहरीलाई उद्धृत गर्दै लेखेको छ ।

झगडा हिंस्रक भएर उनीहरुमाथि धाʼरिलो हʼतिʼयार प्रʼहाʼर गरी हʼत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिए पनि प्रहरीले नियतवश योजनाबद्ध हʼत्या भएको हुनसक्ने कुरालाई समेत अस्वीकार गरिसकेको छैन । प्रहरीले मृʼतकहरुको पूरा पहिचान खुलाएको छैन । प्रहरीले उनीहरुको संक्षिप्त नाममात्र सार्वजनिक गरेको छ जसमा मृतकहरु २६ वर्षका के.जे.र ३७ वर्षका एम.आर.दुवै नेपाली नागरिक भएको जनाʼइएको छ ।

उनीहरुको शʼव शाʼरकान आवासीय क्षेत्रमा फेला परेको थियो । उनीहरुको अनुहार,घाँटी,छाती र पेटमा धारिलो हतिʼयारको घाʼउ पाइएको छ । हʼत्याको पछाडिको उद्देश्य अहिलेसम्म स्थापित गर्न सकिएको छैन । प्रहरीले मृʼत्युको कारण यकिन गर्न शवलाई फरेʼन्सिक ल्याबमा अटोप्सीका लागि पठाएको छ ।

प्रहʼरीका अनुʼसार अगष्ट ८ का दिन बेलुकी ७ बजेतिर शʼवबारे जानकारी दिन फोन आएको थियो । प्रहरी आउँदा शवलाई घेरेर ठूलो भिड उभिएको थियो । प्रहरीका अनुसार उनीहरुलाई धारिलो हʼतियार प्रʼहार गरेर मारिʼएको छ र हतिʼयारको पहिचान भइसकेको छैन । यो केसको अनुसन्धान अल गरब पुलिसले गरिरहेको छ । हʼत्या कसले गरेको हो भन्ने पहिचान भइ

सकेको छैन र अहिलेसम्म कसैलाई पʼक्राउ गरिएको छैन ।-डिसीनेपालबाट।

Leave a Reply

Your email address will not be published. Required fields are marked *