लकडाउनमा निरूताले खोलिन युट्युब च्यानल, शेयर गरिन् दिलिप र दिपकराजसँगका यि रमाइला तस्विरहरु।

भिडियो

काठमाडौ, चैत ३० – नेपाली चलचित्र क्षेत्रको एक चर्चित अभिनेत्री हुन् निरुता सिंह । उनको जन्म सन् १९७२ अगस्ट १२ मा भारतको, दार्जीलिङमा भएको हो ।उनि १९९३ मा तुलसी घिमिरेको चलचित्र दक्षिणा मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । उनको पहिलो चलचित्र निकै हिट भयो त्यपछि निरुता चर्चामा आइन् ।

लामो समय देखि चलचित्रबाट टाडा रहेक उनि पछिल्लो समय चलचित्र दालभात तरकारी’मा देखा परेकी छिन् । लामो समय पछि निरुता सिंह नेपाली चलचित्र क्षेत्रमा फर्किए पछि चलचित्र दालभात तरकारी’मा देखा परेकी हुन् । चलचित्र ‘लभ स्टेशन’ मा पनि निरुताले काम गर्ने पक्का भइसकेको थियो । तर उनले उक्त चलचित्रमा अभिनय नगर्ने प्रतिकृया दिइन् ।

उनि लामो समय देखि मुम्बईमा बस्दै आएकी छिन् । लकडाउनका कारण नायिका निरुता यतिबेला घर मानै समय बिताइ रहेकी छिन् । उनले अतीतलाई संजिने झझल्लो गर्दै फेसबुकमा एक मन छुने स्टाटु लखेकी छिन् । र युटुब पनि भिडियो शेयर गर्दै गर्दै आफ्ना अतितका मिठा यादहरु म आज संजिरहेको छु । जुन जीजनमा कैलै पनि मेटिन सकिदैन् ।

उनले हालै आफ्ने छुटटै युटुब च्यानल शुरु गरेकी र उक्त च्यानलमा फिल्म सन्तानको शुटिंगको क्रममा अभिनेताद्वय दिलिप रायमाझी र दीपकराज गिरीलाई सारी लगाईदिएको रमाईलो भिडियो अपलोड गरेकी छिन् । उक्त भिडियो यतिबेला ािमाजिक संजालमा निकै भाइरल भएको छ । चर्चा समेत पाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *