लिदि पहिरोमा परेका ७ जनाको शव फेला परेको छ भने अझै ३१ बेपत्ता छन् ।

समाचार

जुगल गाउँपालिका–२ लिदिकास्थित पहिरामा परेका घाइतेको उद्दार गरी हेलीकप्टरबाट थप उपचारका लागि काठमाडौँ ल्याइँदै । । पहिरोमा परी मृत्यु भएका ७ जनाको शव फेला परेको छ भने अझै ३१ बेपत्ता छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *