कसले गर्यो रुसले बनाएको साढे दुई करोड डोज कोरोनाको खोप नेपाल ल्याउने सम्झौता ?

एजेन्सी ।रुसमा बनेको कोभिड १९ विरुद्धको खोप नेपाल ल्याइने भएको छ । रुसले २ करोड ५० लाख डोज खोप नेपाललाई दिने भएको हो ।यससम्बन्धी रुसको स्पुतनिक–भी भ्याक्सिन निर्माता कम्पनी रसियन डिरेक्ट इन्भेस्टमेन्ट फन्ड र औषधि निर्माता कम्पनी ट्रिनिटी फर्मास्युटिकल्सबीच नेपालमा खोप आपूर्ति गर्नो सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम रोयटर्सले जनाएको छ । फन्डका प्रमुख कार्यकारी अधिकृत […]

Continue Reading

फेरी १८ दिन लकडाउनको तयारी ।

काठमाडौ । सरकारले १८ दिन लकडाउन गर्ने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयले २५ हजार सक्रिय संक्रमित पुगेको अवस्थामा लकडाउन गर्न सिफारिस गरेको छ । सोही अनुसार कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले लकडाउनको मोडालिटी तयार गरेको हो । समितिको बैठकले बढिमा १८ दिन लकडाउन गर्नेगरी मोडालिटी तयार पारेको हो । मुख्यसचिव नेतृत्वको कार्यदलले […]

Continue Reading

आफ्नी क्या*न्स*र प्रेमिकालाई अस्पतालमै विवाह गरे यी प्रेमीले, तर विवाह भएको केही घण्टामा नै प्रेमीकाले छाडिन् संसार

एजेन्सी । डेविड र हीथर एक अर्कालाई असाध्यै माया गर्ने जोडी हुन् । दुवैजनाले मायालाई विवाहामा परिणत गर्ने योजना बनाए र विवाह गर्ने निर्णय पनि गरे । तर,एकदिन हिथरलाई अचानक क्यान्सर भएको थाहा भयो । क्यान्सर मात्र नभएर हीथरको मृत्यु चाँडै हुने कुराको पनि जानकारी डेविडले पाएका थिए । तर डेविडले हिथरको स्वास्थ्यको बारेमा यस्तो […]

Continue Reading

अमेरिकामा मस्तिष्कलाई खाने सूक्ष्मजीव भेटियो, धाराको पानी प्रयोग नगर्न चेतावनी

अमेरिकाको टेक्सस राज्यस्थित लेक ज्याक्सन भन्ने स्थानमा धाराको पानी प्रयोग नगर्न चेतावनी दिइएको छ । सहरको सार्वजनिक पानी आपूर्तिमा मस्तिष्क खाने घातक सूक्ष्मजीव भेटिएपछि अधिकारीहरले धाराको पानी प्रयोग नगर्न चेतावनी दिएको बीबीसीले जनाएको छ। पानी परीक्षण गर्दा नेगलेरिया फोलेरी भन्ने अमोबा भेटिएको जसले मानिसको मस्तिष्कमा गम्भीर चोट निम्त्याउने बताइएको छ। अधिकारीहरुले पानीमा रहेका उक्त सूक्ष्मजीवलाई […]

Continue Reading

बिछिप्त पार्ने त्यो तस्बिरः जो भारतबाट घर फर्किए, आँगन टेक्न पाएनन्

कञ्चनपुर । पुचौंडीको हाट बशन्तपुरस्थित बजारमा पुगेपछि उनलाई भोक लाग्यो। चाउँमिन खान खोजे। पसलेले चाउमिन दिए, प्लाष्टिकमा पोको पारेर। एक बोत्तल पानी साथमै थियो। उनी बजारमा रोकिएनन्, हतारिदैं छिटछिटो पाइला सारे। क्वाप, क्वाप चाउमिन खाँदै बाटो नापिरहेका थिए। धेरै कोही संग बोलेनन्, अनुहारको रंग फुङग उडेजस्तो थियो। उनको हतास भावभंगी देखेर मात्रै स्थानीय पसलेको ध्यान […]

Continue Reading

गर्भमा छोरा छन् की छोरी भनेर हेर्न श्रीमतिको पेट ह सि याले का टि दिए

एजेन्सी – गर्भमा छोरा छ की छोरी भनेर हेर्न एक जनाले आफ्नै श्रीमतिको पेट ह सि याले का टेका छन् । भारतको उत्तरप्रदेशस्थित बदायूं जिल्लामा एक जनाले गर्भमा हुर्किरहेको शिशु छोरा हो वा छोरी भनेर हेर्न त्यसो गरेका हुन् । सो घटनामा घा इते भएकी महिलाको अवस्था गम्भीर रहेको छ भने दिल्लीको एक अस्पतालमा उपचार […]

Continue Reading

चीनले बनाएको कोरोना खोप लगाउन डब्लूएचओको अनुमति

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनलाई कोरोना विरुद्धको खोप सर्वसाधारणलाई लगाउन अनुमति दिएको छ। साउथ चाइना मार्निङ पोष्टले उल्लेख गरे अनुसार खोपको तेस्रो चरणको परीक्षण गरिरहेको चीनले कोरोना विरुद्धको खोप आकस्मिक प्रयोजनका लागि सर्वसाधारणलाई लगाउन डब्लूएचओबाट अनुमति पाएको चिनियाँ अधिकारीहरू जनाएका छन्। चीनले तेस्रो चरणमा पाँच वटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ। सरकार सञ्चालित कम्पनी […]

Continue Reading

भोलीको राशिफल : वि.सं.२०७७ साल असोज १२ गते । सोमबार ।

वि.सं.२०७७ साल असोज १२ गते । सोमबार । ईश्वी सन् २०२० सेप्टेम्बर २८ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४२ । अधिक आश्विन शुक्लपक्ष । तिथि–द्वादशी,३९ घडी ३५ पला,बेलुकी ०९ बजेर ४५ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–धनिष्ठा,४६ घडी २३ पला,रातको १२ बजेर २८ मिनेट उप्रान्त शतभिषा […]

Continue Reading

३ घण्टा बत्ती जाने !

काठमाडौं , शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ३ घण्टा वि’द्युत आ’पूर्ति ब’न्द हुने भएको छ । थिमि डि’ष्ट्रिबुसन अन्तर्गत बालकुमारी फि’डर मर्मत गर्नुपर्ने भएकाले दिउँसो १२ बजेदेखि ३ बजेसम्म विद्युत आ’पूर्ति ब’न्द हुने नेपाल विद्धुत प्राधिकरणले जनाएको छ । उक्त फि’डर अन्तर्गत पा’टिविहार, ब’प्पा महदेव, मध्येपुर हस्पिटल, न’यबस्ती, राम मन्दिर, ददिकोट, गाम्चा , शिरुटार, चित्रपुर, […]

Continue Reading

सरकारले रोजगारी सिर्जना गर्न सहुलियत ऋण दिने !

७, असोज । बागमती प्रदेश सरकारले उत्पादन तथा रोजगारी सिर्जना गर्न सहुलियतपूर्ण ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले कृषि, उद्योग, व्यापार व्यवसायसँग सम्बन्धित कार्यक्रमका लागि ऋण लगानी गर्ने कार्यविधि पारित गरेको छ । कार्यविधिअनुसार स्थानीय तहले सिफारिस गरेका आर्थिक रूपमा विपन्न, सीमान्तकृत समुदाय तथा लक्षित वर्गका लागि सहुलियतपूर्ण ऋण लगानी […]

Continue Reading