नेमारमा देखिएको हारको पीडा !

८ भदौ, काठमाडौं । सायद लिस्वनस्थित इस्टाडियो द लुसको त्यो रात नेमारको लागि थिएन । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का लागि यी ब्राजिलियन खेलाडी आफ्नो प्रभाव छाड्न असफल भए । फाइनलमा पीएसजी जर्मन च्याम्पियन बायर्न म्युनिखसंग १-० ले पराजित भयो । सन् २०१७ मा बार्सिलोनाबाट पीएसजी पुगेका नेमारका लागि आफूलाई प्रमाणित गर्ने यो […]

Continue Reading

आईपिएल क्रिकेट हुने पक्का, मिति ताेकियाे

नयाँदिल्ली । भारतको चर्चित क्रिकेट लिग आईपिएल हुने पक्का भएको छ । संयुक्त अरब इमिरेट्समा प्रतियोगिता आयोजना गर्न भारत सरकारले अनुमित दिएसँगै प्रतियोगिता युएईमा हुने निश्चित भएको हो । इन्डियन प्रिमियर लिग ट्वेन्टी ट्वेन्टी क्रिकेटको यो संस्करण युएईमा सेप्टेम्बर १९ देखि नोभेम्बर १० सम्म हुनेछ । आईपीएलको गभर्निङ बडीले हिजो भारत सरकारबाट अनुमति पाएसँगै अब […]

Continue Reading

रोनाल्डोको सपनामा धक्का

युरोपको सर्वाधिक गोलकर्ता बन्ने क्रिस्टियानो रोनाल्डोको सपनामा ठूलो धक्का लागेको छ । रोनाल्डोले गोल गर्न नसक्दा हालै मात्र इटालियन लिग च्याम्पियन बनेको युभेन्टस काग्लियारीसँग २–० गोलअन्तरले पराजित बनेको हो । हालसम्म ३१ गोल गरेका रोनाल्डोले बुधबार राति भएको खेलमा भने कुनै पनि गोल गर्न सकेनन् । उता, लुका गान्जिलानो र जियोभानी सिमिओनीको गोलको मद्दतले काग्लियारीे […]

Continue Reading

जब कुकुरले यि युवतीसँग बल खेल्यो, जितेपछि यसरी खुशीले फुरुगं भयो (भिडियो)

एजेन्सी । कुकुरलाई समाजिक प्राणी निन्छ । कुकुरले दया मायार र आपत विपतलाई मात्रै नबुझी मनोरञ्जनलाई पनि बुझ्ने रहेछ भन्ने यो भिडियोले प्रस्ट हुन्छ । हालै सार्वजनिक भएको एउटा भाइरल भिडियोमा कुकुर एउटा पार्कमा युवतीसँग खुलेर बल खेलीरहेको देख्न सकिन्छ । जाली नराखकन रेखा कोरिएको घेरालाई साँझ मानेर युवतीले बल फाल्दा कुकुरले बल फिर्ता गरीरहेको […]

Continue Reading

टी–ट्वान्टी विश्वकप क्रिकेट तोकिएको मितिमै हुने ।

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले टी–ट्वान्टी विश्वकप निर्धारित समयमै हुने प्रष्ट्याएको छ ।गत महिना महिला टी–ट्वान्टी विश्वकपको सफल आयोजना गरेको अष्ट्रेलियाले नै ६ महिनापछि पुरुष टी-ट्वान्टी आयोजना गर्दैछ । पुरुष विश्वकप अष्ट्रेलियामा अक्टोबर १८ देखी नोभेम्बर १५ सम्म आयोजना हुने तालिका छ ।आईसीसीले हालै एक विज्ञप्ति जारी गर्दै समयमै विश्वकप गराउने तयारी भएको […]

Continue Reading

भारतका सबै क्रिकेट तत्काललाई स्थगीत

काठमाडौं – भारतका सबै क्रिकेट प्रतियोगिताहरु तत्काललाई स्थगीत भएका छन् ।विश्वका सबै टी–२० क्रिकेट प्रतियोगिता अप्रिल १५ सम्म स्थगीत भइरहँदा भारतले सबै घरेलु प्रतियोगिता स्थगीत गर्ने निर्णय गरेको भारतीय क्रिकेट बोर्ड बीसीसीआईले जनाएको छ ।यसअघि दक्षिण अफ्रिकाबिरुद्वको बाँकी दुई एकदिवसीय खेल रद्व गरिसकेको भारतले सम्पुर्ण घरेलु प्रतियोगिता समेत स्थगीत गरेको हो । रणजी च्याम्पियन र […]

Continue Reading

युरोकप समय सार्न इटालीको आग्रह

इटालियन फुटबल फेडेरेशनले युरोकप फुटबल पछि सार्न आग्रह गरेको छ । कोरोना भाइरसको संक्रमणका कारण रोकिएका सिरी ए फुटबलका खेलहरु सकिन समय प्रदान गर्नका लागि युरोकप केही समय पछि सार्न इटालियन एफएले आग्रह गरेको हो ।इटालियन एफएका अध्यक्ष गाब्रिएल ग्राभिनाले यो प्रस्ताव मंगलबार बस्ने युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको आपतकालीन बैठकमा पेश गरिने जानकारी दिए […]

Continue Reading

बिग ब्यास लिगमा सन्दिपको टिमको खेल आज

माघ ६, काठमाडौ  बिग ब्यास लिगमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध टिम मेलबर्न स्टार्सले आफ्नो बाह्रौं खेल सिड्नी सिक्सससँग खेल्दैछ । मेलवर्नमा हुने खेल नेपाली समय अनुसार दिउँसो १ बजेर २५ मिनेटबाट सुरु हुनेछ । जारी लिगमा ११ खेलमा १० मा जित निकाल्दै लिगको शिर्ष स्थानमा रहेको मेलबर्ल स्टार्स र ६ खेलमा जित र […]

Continue Reading

रोहित र कोहली चम्किदा भारतको शानदार जीत

 काठमान्डौ अस्ट्रेलिया विरुद्धको तीन खेलको एक दिवसीय क्रिकेट सिरिज भारतले जितेको छ । आज भएको अन्तिम तथा निर्णायक खेलमा अस्ट्रेलियालाई ७ विकेट पराजित गर्दै भारतले सिरिज आफ्नो पक्षमा पारेको हो।अष्ट्रेलियाले दिएको २८७ रनको लक्ष्य भारतले ४७.३ ओभरमा ३ विकेट गुमाएर पुरा गर्यो।भारतका लागि ओपनर रोहित शर्माले सर्वाधिक ११९ रन बनाए त्यस्तै अर्का ओपनर के एल […]

Continue Reading

पुर्व कप्तान धोनी क्रिकेट बोर्ड कन्ट्रयाक्ट लिस्टमा परेनन्

 भारतीय क्रिकेट टिमका पूर्वकप्तान धोनीले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)सँगको ए श्रेणी खेलाडीको सम्झौता गुमाएका छन्।बिसिसिआईले सन् २०२० को खेलाडी सम्झौतामा धोनीको नाम समावेश गरेको छैन।क्रिकेट विश्वकप २०१९ खेलेपछि धोनी भारतीय टिममा समावेश छैनन्। त्यसयता धोनीको भारतीय टिममा भविष्यबारे शंका गरिएको थियो।सन् २०१९ मा धोनीलाई भारतीय क्रिकेट बोर्डले ए श्रेणीको खेलाडीको रुपमा सम्झौता गरेको थियो। […]

Continue Reading