चीनले बनाएको कोरोना खोप लगाउन डब्लूएचओको अनुमति

काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चीनलाई कोरोना विरुद्धको खोप सर्वसाधारणलाई लगाउन अनुमति दिएको छ। साउथ चाइना मार्निङ पोष्टले उल्लेख गरे अनुसार खोपको तेस्रो चरणको परीक्षण गरिरहेको चीनले कोरोना विरुद्धको खोप आकस्मिक प्रयोजनका लागि सर्वसाधारणलाई लगाउन डब्लूएचओबाट अनुमति पाएको चिनियाँ अधिकारीहरू जनाएका छन्। चीनले तेस्रो चरणमा पाँच वटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ। सरकार सञ्चालित कम्पनी […]

Continue Reading

हामीलाई डर किन लाग्छ ?

हामीलाई आफुलाई लागेको गर्न पनि डर लाग्छ । आफुलाई भन्न मन लागेको कुरा भन्न डर लाग्छ । किन ? किनभने हामी डरै डरमा हुर्कियौं । हामीलाई धर्मको डर देखाइयो । भूतको डर देखाइयो । लाजको डर देखाइयो । सजायको डर देखाइयो । जतिबेला हामी बुझ्ने भयौं । स्कुल जान थाल्यौं । आमाबुबा, घरपरिवार, शिक्षक–शिक्षिकाले हामीलाई […]

Continue Reading

यी ४ राशिका पुरुषले श्रीमतीलाई रानी बनाएर राख्छन्

केही यस्ता राशिहरू पनि छन् जुन राशि भएका पुरुहरूले आफ्नो श्रीमती, प्रेमिका को हरेक दुख सुख, खुसीमा साथ दिने र रमाउने हुन्छन् ।उनीहरू श्रीमती, प्रेमिकाको प्रेममा पागल समेत बन्न सक्छन् । यस्ता राशि भएका पुरुषले जीवनमा आफ्रनो श्रीमतीको हरेक इच्छा,चाहाना पुरा गर्न सफल भएका हसन्छन् । आफ्नो श्रीमती लाइ धेरै माया गर्ने कुरा ज्योतिष शास्त्रले […]

Continue Reading

विशेष गरि महिला हरुका लागि अत्यन्तै उपयोगी बेसार ! हेर्नुहोस यस्का महत्वपुर्ण फाइदाहरु….

हरेक घरको भान्सा पाइन्छ –बेसार । योबिना खाना बनाइँदैन । खानाको स्वाद बढाउन र रङ दिन प्रयोग हुने बेसार महिलाहरुका लागि भने निकै उपयोगी मानिन्छ । बेसारमा एन्टी अक्सिडेन्ट, एन्टी भाइरल, एन्टी इन्फ्लामेशन, एन्टी ब्याक्टेरिया र एन्टी माइक्रोबिल जस्ता तत्वहरु पाइन्छ । यसका साथै, बीटा केरोटीन, एसकर्भिक एसिड, भिटामिन सी, क्याल्शियम, फाइबर, आइरन, पोटाशियम, जिङ्क […]

Continue Reading

आजकल किन हुन्छ इन्टरनेट ढिलो एस्तो छ कारण ?

काठमाडौं । सेवा प्रदायकले विदेशबाट ल्याउने ब्यान्डविथ, विभिन्न सर्भर र मोबाइल एपलगायतमा आउने समस्याका कारण इन्टरनेटको स्पीड स्लो हुनसक्ने बताएका छन् । प्रविधि पत्रकार मञ्च (टीजेएफ) नेपालले गरेको भर्चुअल अन्तरक्रियामा उनीहरुले इन्टरनेट स्लो हुनुमा आफुहरुको मात्रै कमजोरी नभएको पनि प्रष्ट पारेका छन् ।सुबिसु केवल नेट प्रालीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विनयमोहन साउदले भारतका टाटा, एअरटेललगायतका […]

Continue Reading

यी पाँच अक्षरबाट नाम सुरु हुने युवती हुन्छन निकै इमान्दार

काठमाडौँ । प्रत्येक युवाको चाहना आफूले भने जस्तो युवतीसँग विवाह गर्ने हुन्छ। आज हामी यस्ता अक्षरका बारेमा जानकारी दिन गइरहेका छौँ । जुन अक्षरबाट नाम सुरु हुने युवती निकै इमान्दारी हुन्छन्। उनीहरु सधैँ आफ्ना श्रीमानको हेरचाह गर्छन्। जुन युवतीको नाम ‘ए’ बाट सुरु हुन्छ, त्यस्ता युवती एकदम परफेक्ट हुन्छन्। यस्ता युवती आफ्ना साथीको मन जित्नलाई […]

Continue Reading

भारतले धौलीगंगा बाँध खोल्दै, महाकाली नदी छेउछाउ नजान आग्रह

बैतडी, २० भदौ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोलिने भएको छ ।एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाबाट प्राप्त पत्रानुसार बाँध आज राति १२ बजेदेखि भोलि साँझ ६ः४५ बजेसम्म खोलिने भएको हो । बाँध खोलेपश्चात् महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने जनाइएको छ । जोखिम हुन आउन नदिन […]

Continue Reading

१६ वटा निजी अस्पतालका कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने (सूचिसहित)

रकारले तोकेकै शुल्कमा १६ वटा निजी अस्पतालले कोरोना संक्रमितको उपचार गर्ने भएका छन् । मन्त्रालयको समन्वयमा कोरोनाका बिरामी पठाउने र उनीहरुको खर्चसमेत सरकारलेनै व्यहोर्ने गरी ती अस्पतालसँग सम्झौता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । सरकारको समन्वयमा काठमाडौं उपत्यकामा ७ र उपत्यका बाहिरका ९ वटा निजी अस्पतालले कोरोना संक्रमित बिरामीको […]

Continue Reading

अनुहारको सौर्न्दर्य बढाउने घरेलु उपाय ! दुध र मह का साथै….

लकडाउनले गर्दा ब्युटीपार्लर धाउने अनुकूलता छैन । सौन्दर्य प्रशाधन खरिदका लागि बजार खुलेको छैन । बजारमा उपलब्ध विभिन्न सौन्दर्य उत्पादन लगाइरहने, पार्लर धाइरहने महिलाहरूलाई अहिले यस्ता मेकअपको त्यति आवश्यक्ता पनि छैन । घरभित्रै बस्नुपर्ने वा बाहिर हिँड्दा मास्क लगाउनुपर्ने भएकाले मेकअप अनिवार्य छैन । यससँगै एउटा लहर चलेको छ, मेकअपविना नै तस्वीर साझेदार गर्ने । […]

Continue Reading

नेपालमै सुरू भयो एक अर्ब लगानीमा मोटरसाइकल , स्कुटरको उत्पादन

काठमाडौं, एक अर्ब लगानीमा शंकर ग्रुपले नेपालमै मोटरसाइकल, स्कुटर र तीनपांग्रे सवारी साधन एसेम्बल प्लान्ट सुरू गरेको छ। विगतमा शंकर ग्रुप अन्तर्गतको जगदम्बा मोटर्सले टिभिएसका दुई पांग्रे र तीन पांग्रे सवारी साधन बिक्री गर्दै आइरहेकोमा यही महिनाबाट नेपालमै एसेम्बल गर्न थालेको हो। कम्पनीको सिमरास्थित प्लान्टबाट करिब १५ दिनदेखि एसेम्बल सुरू भएको जगदम्बा मोटर्समा उपाध्यक्ष दिपक […]

Continue Reading