सिमामा बस्ने नेपालीको देस प्रतीको प्रेम, आज फेरि पनि लखेटे ह’तियार सहित आएका भारतीय प्रहरीलाई ‘गो’ली ठोक’ भन्दै(भिडियो सहित) साथ दिदै सक्दो सियर गरौं ।

कञ्चनपुरमा स्थानिय बासीन्दाले तारवार र वृक्षारोपण गर्न लाग्दा भारतीय प्रहरीले अवरो’ध गरेपछि नेपालीले प्रतिकार गरेका छन् । उनीहरुले गुगल म्याप खोलेर नेपालको भूमी रहेको र आफुहरु’लाई तारवार र वृक्षरोपण गर्न रोक्न नमिल्ने भन्दै प्र’माण देखाएका छन् । नेपालीले सिमाना स्थित नेपालकै भूमीमा वृक्षारो’पण गर्न लाग्दा भारतीय एसएसवी आएर रोक्ने प्रयास गरेका थिए । नेपालीह’रुले तत्काल […]

Continue Reading

नेपाल-भारत सीमा नाकामा फहराइयो १ सय १० फिट अग्लो राष्ट्रिय झण्डा

वीरगन्ज : भारतबाट नेपाल प्रवेश गर्ने मुख्य नाका वीरगन्जको शंकराचार्य प्रवेशद्वारमा १ सय १० फिट अग्लो नेपालको राष्ट्रिय झण्डा फहराइएको छ । पर्सा निर्वाचन क्षेत्र १ का प्रतिनिधिसभा सांसद प्रदीप यादवको निजी खर्च र संसदीय कोषबाट गरी १३ लाख ६२ हजारको लागतमा मुख्य नाकामा १ सय १० फिट अग्लो राष्ट्रिय झण्डा गाडिएको हो । जिल्लाका […]

Continue Reading

शसस्त्र पुगेपछि स्थानीयको आँट बढ्यो, भत्काइ दिए भारतीयले बनाएको पुल

काठमाडौं । पहिलो पटक सशस्त्र प्रहरी बलको गस्ती टोली कालापानीको सीमा नाका १ नम्बर पिलर पुगेको छ । गत महिना छाङरुमा स्थापना भएको बोर्डर आउट पोस्ट(बीओपी)बाट इन्सपेक्टर लिली चन्दको एपीएफ टोलीले लिपुलेक नजिकैको १ नम्बर सीमा स्तम्भमा फोर्स मार्च गरेको हो। एक नम्बर पिल्लरबाट लिपुलेक ७ किलोमिटर टाढा छ। जुन अहिले भारतको कब्जामा छ। सो […]

Continue Reading

देशप्रे,मी यु,वाहरुले सरिता गिरिको घर घे,रे

सं,शोधन फिर्ता लिन सरिता गिरीलाई पा,र्टीको नि,र्देशन, नत्र का,रबाही गर्ने २८ जेठ, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा द,र्ता गरेको संविधान सं,शोधन प्र,स्ताव फिर्ता लिन नि,र्देशन दिएको छ । बुधबार पार्टीका प्रमुख सचेतक उ,माशंकर अरग,रियाले वि,ज्ञप्ति जारी गर्दै गिरीलाई सं,शोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् । पार्टीले सो प्रस्ताव फिर्ता नलिए […]

Continue Reading

विदेशी दलाल नै सरकारमा पुगेर बिटुलो बनाएको भन्दै धोइयो राष्ट्रिय झण्डा

काठमाडौ । सरकारमा पुगेका विदेशी दलाल (एजेन्ट) ले नेपालको राष्ट्रिय झण्डा बिटुलो बनाएको भन्दै शुद्धीकरणका लागि आज राजधानीमा राष्ट्रिय झण्डा धोएर सांकेतिक विरोध प्रदर्शन गरिएको छ। विदेशी दलाल (एजेन्ट) हरु नै सरकारमा पुगेर टेबलदेखि गाडीसम्म झण्डा राखेर बिटुलो बनाएको स्वतन्त्र राष्ट्रिय अभियान नेपालको ठहर छ । यसैले राष्ट्रिय अभियान नेपालको नेतृत्वमा माइतीघर मण्डलमा भेला भएर […]

Continue Reading

अब देस बिकास गर्न राजा र सेना मिल्नु बाहेक कुनै विकल्प छैन।समाचार पढेर,सहि गलत आफ्नो मत राख्नुहोला

अब राजा र सेनाहरु एक आपसमा मिल्नुपर्छ।राजा र सेनाहरु मिल्नु बाहेकको अरु कुनै विकल्प मैले देखेको छैन ।राजा र सेनाहरु मिली प्रधानमन्त्री,मुख्यमन्त्री,मन्त्री,सांसदहरू,सभासदहरु,राजनीतिक दलका नेताहरू,नगर प्रमुख,उपमेयर,वडाध्यक्ष,सदस्य र बाटो बनाउने ठेकेदार आदि आदि जस्ता जोसुकै होस गलत काम गर्नेहरुलाई कार्वाही गरी राज्यकोष ढुकुटी दुरुपयोगबाट आर्जन गरेको अवैध सम्पत्ति राष्ट्रियकरण गरी मुलुकको विकास निर्माणमा लगाउनुपर्छ ।हाम्रो मुलुकमा सबैभन्दा […]

Continue Reading

सायद वीरेन्द्रको पेस्तोल शोभाले नखोसेको भए २०५८ सालको जेठ १९ कालो रात हुने थिएन,इतिहासको त्यो पन्ना(भिडियो हेर्नुहोस)

२०५८ जेठ १९ गते शुक्रबार राति।करिब पौनै नौ बजे।त्रिभुवन सदनस्थित खोपीबाट सैनिक कम्ब्याट लगाएर तत्कालीन युवराज दीपेन्द्र सोही भवनमै रहेको बिलियार्ड हल छिरे र अन्धाधुन्ध फाइरिङ सुरु गरे। सुरुमा सिलिङ र पश्चिम भित्तामा। केही सेकेन्डभित्रै बिलियार्ड टेबलको पूर्व छेउमा उभिएर शाही नातेदारसँग कुरा गर्दै आफ्ना बुबा तत्कालीन राजा वीरेन्द्रलाई फायर गरे। वीरेन्द्र लडे। उनलाई बहिनी […]

Continue Reading

१९५० को सन्धिको धारा ८ अनुसार ६० हजार वर्ग किमी जमिन भारतले फिर्ता गर्नै पर्छ ! सेयर गरौं

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणिन्द्र नेपाल लामो समयदेखि वर्षौं अघि भारतसँग गाभिएका भू भाग नेपालले फिर्ता पाउनुपर्छ भन्ने विषयमा लागिपरिरहेका छन् । नेपालको धेरै जमिन भारतले कब्जा गरेको छ,देखिनेगरि नै भारतले सिमा अधिक्रमण गरेको छ भन्ने विषय उठिरहँदा नेपालको धेरै ठूलो भू भाग,त्यो पनि धेरै वर्ष अघि ब्रिटिसले लगेको हुँदा,फिर्ता पाउने ग्रेटर नेपालको उद्देश्य […]

Continue Reading

भारतले हामलाइ आवस्यक बाटो दिन सके, लिपुलेकको बाटो पनि लिजमा दिन सकिन्छ।

लिपुलेक लिम्पियाधुरा र कालापानीको जमिन हाम्रो हो । धेरै तथ्यहरुले यो कुरा प्रमाणित गरिसकेका छन् । यो कुरा हामीले गम्भिरतापूर्वक उठाउन नसकेका कारणले भारतले दाबि गरेको हो । राजा महेन्द्रका पालामा नेपालले सो स्थानमा भारतले सेना राख्ने अनुमति दिएपछि भारतिय सेना रहदै आएको थियो । तर जमिन त्यो बेला पनि जमिन नै दिने भन्ने सहमति […]

Continue Reading

दशगजा मि’चेर बनाएको बाँध भारतले न’भत्काए नेपालले भ’त्काउछ : प्रजिअ घिमिरे

रौतहट । स्थानीयको प्रतिकारको कारण रो’किएको रौतहटको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित बन्जरहामा दशगजा मि’चेर भारतले निर्माण गरेको बाँधको प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ ।अनुगमन टोलीमा प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे,जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक रविराज खड्का,सशस्त्र प्रहरी रौतहटका प्रमुख रविनराज कर्णजीत लगायतको उपस्थिति रहेको थियो ।भारतीय पक्षले पक्षले बारम्बार बाँ’ध […]

Continue Reading