कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न मिल्दैन : मन्त्री ज्ञवाली

बुटवल । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङको पुनर्नियुक्ति गर्न नमिल्ने बताएका छन् । मन्त्री तथा प्रवक्ता ज्ञवालीले कानुन अनुसार घिसिङको पुनर्नियुक्ति गर्न नमिल्ने बताएका हुन् । शुक्रबार बुटवलमा प्रेस संगठनद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले मुलुकको हित र कार्यक्षमताका अधारमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्त गरिने उल्लेख […]

Continue Reading

सुजुकीले ल्यायो दशैं तिहार योजना, मोटरसाइकल तथा स्कुटर खरिदमा पाउनुहोस यस्तो अफर !

काठमाडौं, सुजुकी कम्पनीको मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बिक्रेता भी.जी. अटोमोवाइल्सले आउँदै गरेको वडा दशैं, शुभ दिपावली तथा छठ पर्वलाई लक्षित गरि आफ्ना ग्राहकहरुका लागि सुजुकी दशैं तिहार अफर प्रारम्भ गरेको छ । ‘चाड पर्व सबैको, हौसला हाम्रो’ भन्ने नारा लिएको यस अफरअन्तर्गत ग्राहकहरुले सुजुकी कम्पनीका कुनैपनि मोटरसाइकल तथा स्कुटर खरिद गर्दा […]

Continue Reading

खाली ग्यास सिलिण्डरको मूल्य निर्धारण गरियो !

२ असोज, काठमाडौं । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा एलपी ग्यासको खाली सिलिण्डरको धरौटी रकम २१ सय रुपैयाँ तोकेको छ । बजारमा कम्पनीअनुसार सिलिण्डरको धरौटी रकममा मनपरी मूल्य लिइएपछि एक रुपता ल्याउन यस्तो निर्णय गरिएको संघका अध्यक्ष गोकुल भण्डारीले जानकारी दिए । बागमती प्रदेशमा शुक्रबारदेखि लागू भएको नयाँ व्यवस्थाअनुसार अब जुनसुकै कम्पनीको सिलिन्डरसहित […]

Continue Reading

बिलिङ प्रणालीमा आएको समस्याले टेलिकमका हजारौं ग्राहकको ब्यालेन्स काटियो ! फिर्ता गर्ने प्रक्रियामा छौं ।

फिर्ता गर्ने प्रक्रियामा छौं : प्रबन्ध निर्देशक काठमाडौँ — नेपाल टेलिकमको बिलिङ प्रणालीमा शनिबार बिहान समस्या देखिएपछि हजारौं ग्राहक प्रभावित बनेका छन् । शनिबार बिहान केही समय डेटा खरिदको बिलिङ प्रणालीमा समस्या देखिएको टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । ‘केही मिनेट बिलिङ प्रणालीमा समस्या आएपछि डेटा सब्स्क्राइब गरेको भए पनि मेन ब्यालेन्सबाटै भुक्तानी जाने […]

Continue Reading

भोलिबाट लाइसेन्स वितरण हुने

काठमाडौं । सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण भोलिबाट (असोज १) हुने भएको छ। यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, ठुलो भर्याङले सूचना निकालेर लाइसेन्स वितरण थाल्ने जानकारी गराएको छ । लाइसेन्स प्रिन्ट भए नभएको एकिन गरेर लिन आउन भनेको छ। लाइसेन्स वितरण बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मात्रै हुनेछ । यातायात व्यवस्था विभागले […]

Continue Reading

बिहान गएको भूकम्पले कुनै मा’नबिय क्ष’ति हुन पाएन !

सिन्धुपाल्चोक – बुधबार बिहान गएको भूकम्पले सिन्धुपाल्चोकमा कुनै क्ष’ति भएको खबर नआएको प्रहरीले जानकारी दिएको छ ।सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु भएर आज बिहान ५ बजेर १९ मिनेटमा गएको भूकम्पले भौतिक तथा मा’नवीय क्ष’ति नभएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । तर, स्थानीयलाई सतर्कता अ’पनाउन स्थानीय प्रशासन र स्थानीय पालिकाले अ’पिल गरेको छ ।भूकम्पको धक्काले राम्चे […]

Continue Reading

विश्व व्यापार संगठनले चीनको पक्ष लिएपछि अमेरिका रुष्ट !

अमेरिकाले चिनियाँ सामग्रीमा सन् २०१८ मा भन्सार शुल्क बढाएपछि अमेरिका र चीनबीच व्यापार युद्ध नै सुरु भएको थियो । उक्त व्यापार युद्ध हालसम्म पनि साम्य हुन सकेको छैन। यसबीचमा विश्व व्यापार संगठन डब्लूटीओले अमेरिकाले त्यसबेला चीनसँग गरेको व्यवहार डब्लूटीओको नियमसँग नमिल्ने किसिमको भएको बताएको छ । अन्तर्राष्ट्रिय व्यापार नीति र नियमविरुद्ध गएर अमेरिकाले सन् २०१८ […]

Continue Reading

अरिङ्गाल पोल्न रुख चढ्दा लडेर मृत्यु !

३१ भदौ, धादिङ । धादिङमा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ४ मा अरिङ्गाल पोल्न जाँदा रुखको हाँगा भाँचिएर लड्दा एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ३५ वर्षीय अर्जुनबहादुर थापामगर रहेका छन् भने घाइते हुनेमा २४ वर्षीय राजवीर गुरुङ […]

Continue Reading

भोलिबाट चल्ने लामो दूरीको सार्वजनिक यातायातको तयारी अवस्थामा !

भोलिबाट लामो दूरीको सार्वजनिक यातायात चल्ने भएको छ। यातायात व्यवसायीले बिहीबारबाट लामो दूरीको यातायात सञ्चालनको लागि तयारी भइसकेको बताएका छन् । सरकारले भदौ ३१ सम्म लामो दूरीको यातायात सञ्चालनमा रोक लगाएको थियो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ देखि लामो दूरीको यातायात सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको छ। ‘हामीले असोज १ देखि लामो दूरीका […]

Continue Reading

कैलालीमा श्राद्धको खाना खाएका एकजनाको मृत्यु, १८ बिरामी

३१ भदौ, कैलाली । कैलालीमा श्राद्धको खाना खाएर बिरामी परेकामध्ये एकजनाको मृत्यु भएको छ । गोदावरी नगरपालिका-१० खमौरामा भदौ २७ गते श्राद्धको खाना खाएपछि १९ जना बिरामी परेका थिए । बिरामी परेकामध्ये स्थानीय सुरेश बोहराको सेती प्रादेशिक अस्पतालमा उपचारको क्रममा मंगलबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले जानकारी दिए । […]

Continue Reading