निक्कै दु:खद् खबर ; लकडाउन खुलेपछिकै सबैभन्दा धेरै कोरोना भेटियो, सरकारले लियो यस्तो निर्णय(भिडियो)

काठमाण्डाै – पछिल्लाे २४ घण्टामा काठमाण्डाै उपत्यकामा एक सय २७ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उपत्यकाका एक सय २७ सहित देशैभर पाँच सय २५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयाे । काठमाण्डाैमा एक सय ११,ललितपुरमा ११ र भक्तपुरमा पाँच जना नयाँ […]

Continue Reading